582337_606318379382844_1471503185_n

माहा शिवरात्री

नमस्ते,
माहा शिवरात्री को पावन अवसर मा सम्पूर्ण भक्तजन हरुमा हार्दिक अभिवादन साथै सुख र शान्ति को शुभ कामना
हाम्रो यो भर्खरै उदाउन लागेको संस्था TNCC ले गरेको सूचना मुलक प्रयत्न WEBSITE को स्थापना सारैनै सराहनीय र प्रशंश्निया छ . खाश गरि हामी सबै नेपाली समाज का साथी हरुको अभिलाषा र अजित कार्की जी को प्रयाश ले आज यो काम शार्थक भएको हो. मेरो तर्फ बाट उहा लाई धेरै धेरै धन्यवाद र अभिवादन छ. यो समाज र संस्था को उतरोत्तर प्रगति को कामना गर्दछु.

अभिवादन
नरेश थपलिया

Please Donate

TNCC invites you to join Dahsin Celebration 2016. See below for more details...